२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ।

प्रकाशित: ४ श्रावण २०८० ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App