अवरुद्ध सुर्खेत–जुम्ला सडक खुल्यो
कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।
कालिकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि हिजो बिहानदेखि बन्द सडक खण्ड बिहान १०:३० देखि खुलेको हो।
‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’
८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।
कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।
गायक बुद्धवीर लामाले ५० को दशकमा गाएको यो गीत कर्णालीमा खुबै चर्चित थियो। उनले यो गीत सार्वजनिक गर्दासम्म दैलेखदेखि माथि सडक पुगेको थिएन्।
शनिबार जुम्ला सदरमुकाम खलंगामा जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगीताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिहरहेको र जुम्लमा हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना गर्ने बताए। ‘
हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।
रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।
कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ। अहिलेसम्म न केन्द्रको टुंगो लागेको छ, नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ।
जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन्।
जुम्लाको लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली लहलाउँथ्यो। अन्नवालीले यो जीउलो निकै हरियाली हुन्थ्यो।
कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।