४ पुस २०८१ बिहीबार
image/svg+xml

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकका ग्राहकलाई वेलनेस रिट्रिटमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको छ।

पोखरेल फेरि सिइओ

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ।

डेन्टलप्रोमा २० प्रतिशत छुट

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबाट विभिन्न सुविधाहरूअन्तर्गत विशेष छुट प्राप्त गर्न सक्नेछन्।

मुक्तिनाथ बैंक र दराजबिच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले बिर्तामोड स्थित राउण्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिकपूर्वाधार निमार्ण गर्नका लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

मुक्तिनाथद्वारा निलसागर सेवाआश्रमलाई सहयोग

बैंकका सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डेले अन्य कर्मचारीको उपस्थितिमा उक्त निलसागर सेवाआश्रम लाई सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।

पीडामा गुम्सिएका अत्यासलाग्दा २० वर्ष

परिवारजन र सन्ततिका खुसी र प्रगतिले ऊर्वर हुनुपर्ने २० वर्ष पीडित बनेर केही शोक, केही समाजसेवा र धेरै सत्यको खोजी तथा न्यायको लडाइँमै बिते। तर अफसोस, बीसौँ वर्षसम्ममा पनि न सत्य न त न्यायको कुनै संकेत देखिन्छ। तत्कालीन द्वन्द्वरत विद्रोही र सरकार पक्षले न पीडित नागरिकप्रति आफ्नो दायित्व बहन गरे न पीडितका आवाज नै सुने।

मुक्तिनाथ बैंक पुरस्कृत

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।

मुक्तिनाथ बैंक १६औं वर्षमा

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ।

मुक्तिनाथ बैंकको आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले ललितपुरको गोदावरी नगर पालिका–१ स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणको लागि १७ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्