coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंक १६औं वर्षमा

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ।

बैंकले प्रदेश १ मा चार, प्रदेश २ मा पाँच, वाग्मतीमा १३, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूर पश्चिम प्रदेशमा तीनवटा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।  

प्रकाशित: २० पुस २०७८ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App