२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

काठमाडौं विश्वविद्यालय र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थी आईयू क्यूबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन्। २०२३ सम्ममा अन्तरिक्षमा उडान गर्ने तयारी अनुसार बैंकले ७५ हजार रूपैयाँ सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App