७ वैशाख २०८१ शुक्रबार

मुक्तिनाथ बैंकद्वारा प्रहरी प्रभागलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई सहयोग गरेको छ।

मुक्तिनाथ बैंकद्वारा विभिन्न योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ।पहिलो योजना अनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

मुक्तिनाथ बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आव ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

मुक्तिनाथ बैंक र गुरु ट्राभल्सबीच सम्झौता

सम्झौता पश्चात् बैंकका खातावाला तथा ग्राहकले ‘गुरु ट्राभल्स लिमिटेड’ मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्।

मुक्तिनाथ बैंकद्वारा विशेष छुट

मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ।

मुक्तिनाथ बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाँउलाई विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

मुक्तिनाथ बैंक पुरस्कृत

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।

मुक्तिनाथ बैंकको आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले ललितपुरको गोदावरी नगर पालिका–१ स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणको लागि १७ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्