१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंक पुरस्कृत

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को वित्तीय सेवा वर्गमा मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।

बैंक तथा वित्तीय सेवाको वर्गमा उत्कृष्ट बैंकको रूपमा पुरस्कृत भएको बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उक्त पुरस्कार ग्रहण गरेका थिए।

प्रकाशित: २६ पुस २०७८ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App