४ वैशाख २०८१ मंगलबार
अर्थ

मुक्तिनाथ बैंकद्वारा मनोरम नगर समाजलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ। यस सहयोगबाट पार्क निर्माण, वृक्षरोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कमा आउने व्यक्तिलाई आराम गर्ने वातावरण मिल्ने धारणा बैंकले लिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App