८ मंसिर २०८१ शनिबार
image/svg+xml

जुन कुखुरीको जीवनी लेखियो

पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो।त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन्।केही क्षणमा त अण्डा फुट्न पो थाल्यो।

संगीत उद्योगमा एआईको धक्का

नेपालमा अत्याधुनिक ‘पप’ संगीतलाई ओमविक्रम विष्टले व्यापक बनाए। त्यसपछि जन्मिएका छिमलले इलेक्ट्रोनिक संगीतको खुब प्रयोग गर्‍यो। स्याम्पलिङ, रिमिक्सिङ, अटोट्युनजस्ता शब्दहरू संगीत उद्योगमा १९९० को दशकपछि तीव्रतम् हुँदै आए।

झन्डै जनसंख्या शून्य भएको!

वैज्ञानिकहरू भन्छन्-अहिलेका हामी अर्थात् होमो सेपियन्स प्रजाति जन्मिएको धेरै भएको छैन। यी अक्षर पढ्दै गरेका सेपियन्स प्रजातिभन्दा अघि मान्छेजस्तै नियान्डरथल र डेनिसोभान प्रजाति थिए।

अनौठो कारलाई जम्मा तीन हजार पाउन्ड!

जोन ब्रेजर सन् १९६० ताका रोल्स रोयल्स कम्पनीमा काम गर्दाताका के सनक चढ्यो कुन्नि, उनले ६ पांग्रे हस्लर कार आफ्नै हातले बनाए।

उपन्यासकार प्रधानमन्त्री

साहित्यप्रति हुरूक्क हुने र मुलुक चलाउनेहरू धेरै देशमा छन्। खासगरी चेक गणतन्त्रका नाटककार भाक्लभ हाभेल हुन् या बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सन। उनीहरूको परिचय साहित्यकारका रूपमा पनि थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्