एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर
उनले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनको भनाइ छ।
उनले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनको भनाइ छ।
बैठक दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम तथा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा राखिएको छ।
मन्त्री भडेलले नगरकोटको सडक केही महिनाभित्रै बनाइसक्ने भन्दै उक्त क्षेत्रमा पुगेर सार्वजनिक भाषण गरेका थिए।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।
महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ। पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ।
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।
नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ। दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।
नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्।
उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन छठजस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरे।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन्।
नेकपा (एमाले)ले असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन नगर्ने बताएको छ।
ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत आफूविरुद्ध प्रयोग भएको बताए।
अध्यक्ष ओलीले भने,'कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ।'
नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्।