२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन गर्दैनः एमाले

नेकपा (एमाले)ले असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन नगर्ने बताएको छ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावउपर बोल्दै एमालेका प्रमुख सचेतक दीपक निरौलाले सत्तारुढ गठबन्धन नै अप्राकृतिक रहेको भन्दै सो कुरा बताएका हुन्। उनले भने, ‘अप्राकृतिक गठबन्धनको असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले विश्वासको मत दिँदैन।’

यस्तै, वागमती प्रदेशका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले सुरूदेखि नै अप्रजातान्त्रिक अभ्यास गरेको आरोप समेत उनले लगाए।

प्रकाशित: २२ कार्तिक २०७८ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App