४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

संशोधन दबाबमा होइन सहमतिमा: ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको हतारो नभएको बताएका छन्।

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलायो: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्।

बैंकहरुले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन्ः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सदियौँ देखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ :अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।

अमेरिकी सिनेटर र ओलीबीच भेटः एमसीसी र शान्ति प्रक्रियाबारे चासो

अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ।

अनावश्यक कार्यालय खारेजको सकस: अध्ययन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजी गर्ने घोषणा गरेको छ। तर उक्त घोषणा व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकारलाई सकस परेको छ।

‘सरकार भ्रष्टाचार विरोधी होइन, भ्रष्टाचार मैत्री बन्यो’

एमालेका पालामा भएको विकास निर्माणका कामहरु सबै ठप्प भएको भन्दै उनले वर्तमान सरकारले बबुलको रुख रोपेर स्याउ खोज्ने गरेको बताए।

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।

सबै प्रकरणको छानबिन गरे सरकार आफैँ जेल जान्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौति दिएका छन्।

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्