४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ललिता निवास लगायतको छानबिन गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासलगायतको बिषयमा छानबिन गर्ने भनी हल्ला गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती भएको बताएका छन्।

‘मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा भैँसी पर्दैन’

आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उनले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे।

के नेपाल पाकिस्तानको बाटोमा छ?

लोकतन्त्रविरुद्ध सैन्य अधिनायकवाद मात्र होइन राजनीतिकर्मीहरूमै आपसी प्रतिशोध चुलिएको पाकिस्तानको प्रसंग नेपाली राजनीतिमा पनि उल्लेख गरिनु संयोग मात्र हुन सक्तैन।

संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले पहलकदमी लिनुपर्छ: लोकेन्द्रबहादुर चन्द

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन।.

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैनः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन्।

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हाे: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।

कांगेस सांसद शर्माको बचाउमा एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेका छन्।

अध्यक्ष ओलीको टिप्पणी: ‘लाज घिन नभएको नालायक र भ्रष्ट सरकार’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘नालायक र भ्रष्ट’ को संज्ञा दिएका छन्।

अध्यक्ष ओली भन्छन: ‘सुन प्रकरणमा सरकारको संलग्नता छ’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको संलग्नतामा सुन तस्करी भएको दाबी गरेका छन्।

ओली भन्छन: ‘सुन तस्करी’ फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो छ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो रहेको व्यङग्य गरेका छन्।

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी लगायोः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।

जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्