५ आश्विन २०८१ शनिबार
image/svg+xml

नारायणगढ-मुग्लिन सडक खण्डको मौरी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवनको नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा गएराति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो।

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्।

नारायणगढ–बुटवल सडक: प्रगति १८ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन्। तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ।

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउँदै

नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आधा सकिएको छ। बिहान साढे ११ बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेको थियो।

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पूर्णरूपमा खुल्यो नारायणघाट-मुग्लिन सडक खण्ड

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो।

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्