८ वैशाख २०८१ शनिबार
समाज

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउँदै

नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आधा सकिएको छ। बिहान साढे ११ बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेको थियो।

खसेको पहिरो हटाउन सडक डिभिजनको टोली र प्रहरी खटिएको छ। दुवै तर्फबाट एक्साभेटरले पहिरो हटाररहेका छन्। सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध छ ।

प्रकाशित: ४ असार २०७९ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App