५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो।    

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।रासस

प्रकाशित: ७ श्रावण २०७९ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App