१० माघ २०८२ शनिबार
image/svg+xml

जब सुनिललाई सुर्तीजन्य पदार्थको विज्ञापन गर्न ४० करोडको अफर आयो...

तर सुनिल शेट्टी भने अरुभन्दा अलग छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले अन्य कलाकारजस्तै आफूलाई पनि सुर्तीजन्य पदार्थ (तम्बाकु) को विज्ञापनका लागि प्रस्ताव आएको सुनाएका छन्। उनका अनुसार विज्ञापनको रकम ४० करोड भारु थियो। तर उनले अस्वीकार गरे।

होमस्टे सिकाइभित्रको विद्यावारिधि सिकाइ

शिक्षा, सिकाइ, पर्यटन, होमस्टे, विकासका सिद्धान्त आदि गरेर झण्डै पाँच सय लिटरेचर (पुस्तक, जर्नल आर्टिकल, प्रोसिडिङ्ग्स, रिपोर्ट, अनलाइन सामग्री आदि) पढिए होला।

दाम नहुँदा फेरिंदो रहेछ माया!

सुर र धुनमा मिल्दैन लय, आफ्नै छायाँसँग लाग्दछ भय। दाम नहुँदा फेरिँदो रहेछ माया, किन हुन्छ माया, दायाँ र बायाँ?

हर्कको कटाक्ष : पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे? जनता जान्न चाहन्छन्

सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार समेत रहेका उनले आफूले पाथिभरा मातासँग ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ भन्ने भाकल गरेको पनि स्पष्ट पारेका छन्।

नेकपाले बागी उम्मेदवारसहित सात नेतालाई निस्कासन गर्‍यो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ।

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्: सचिव बस्नेत

सामाजिक सञ्जालमा शनिबार स्टाटस लेख्दै उनले जनताको पीडा, आशा र भरोसालाई आफ्नो जिम्मेवारी ठानेर निस्वार्थ सेवामा समर्पित र देश र भक्तपुरको इज्जत, पहिचान र शिर सधैँ राख्दै इमानदारीताको बाटोमा हिँड्ने दाबी समेत गरेका छन्।

बालेन्द्रद्वारा चोलुङ पार्कको अवलोकन (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको बसन्तपुरमा रहेको चोलुङ पार्कको अवलोकन गरेका छन्।

मत माग्न सुरु भैसक्यो, घोषणापत्र चाहिँ देख्न पाइएन : अभियन्ता राउत

उनले मतदातालाई भोट दिनुअघि उम्मेदवारसँग आगामी पाँच वर्षको स्पष्ट योजना के हो भनेर सोध्न आग्रह गर्दै भ्यु टावर, रेलजस्ता सतही र ध्यान भड्काउने विषय उठाएर मत मागे त्यसलाई अस्वीकार गर्नुपर्ने बताएकी छन्।

चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय!

चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वांगीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरिन्।

जेनजीको अनुरोधमा सरकारमा गएँ, पदलोलुप होइन : अध्यक्ष घिसिङ

उनले लेखेका छन्, ‘जेनजी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ।’

आशा

तर हरेक रात छोराछोरी निदाइसकेपछि, सीता उनीहरूको निधार छाम्थिन् र मनमनै भन्थिन्, ‘मेरो जीवन जस्तो नहोस्, तिमीहरूको भोलि उज्यालो होस्!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्