१ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी

सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

बिएण्डसीमा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपणको तयारी

झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ।

निजी ल्याबको सरकारलाई चुनौती, पीसीआर टेष्टको शूल्क ३ हजार ८९९ रुपैयाँ लिने घोषणा

निजी प्रयोगशालाहरुले आरटी–पीसीआर टेष्टको शूल्क ३ हजार ८९९ रुपैयाँ लिने बताएका छन्। सोमवार ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै पिसिआर परीक्षण शूल्क ३ हजार ८९९ लिने बताएका हुन्।

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा निर्माणाधिन कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा ल्याइने भएको छ।

शंकास्पद स्वाब संकलन हुन सकेन

प्रदेश सरकारले आइसोलेसन शड्ढया भएका अस्पतालहरूलाई बिरामी रेफर नगर्न कडा निर्देशन दिएको छ। तर अस्पतालका स्वास्थ्यकर्मीहरू भने अहिले पनि अत्यावश्यक स्वास्थ्य सामग्री नहुँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको ल्याब–टेस्टका लागि नमुना पठाउन नसकिएको बताउँछन्।

काभ्रेमा ९७ आइटी ल्याब स्थापना गर्न दबाब

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ।

भिम अस्पतालमा २४ घण्टे ल्याब सेवा

भिम अस्पताल भैरहवामा चौबीसै घण्टा ल्याब सेवा (प्रयोगशाला) सञ्चालनमा आएको छ। १९९० सालमा स्थापित अस्पतालको सेपा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो।

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालन

नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने राष्ट्रिय लक्ष्यलाई टेवा पु-याउन वातावरण जनस्वास्थ्य संस्था (एन्फो) तथा डिकोन नेपालद्वारा विदुरमा पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालनमा ल्याएको छ।

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना

काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो । विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा रहेका छन् । मुलुकमै पहिलो पल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयुको दाबी छ ।

युनिग्लोब कलेजद्वारा थप तीन कार्यक्रम सञ्चालन

युनिग्लोब कलेजले विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब र फाइनान्स ल्याबको शुभारम्भ गरेको छ। पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विद्यालयमा आयोजित कार्यक्रममा इन्क्युवेशन सेन्टर र ल्याबको उद्घाटन गरे।

एमआइटी ग्लोबल स्टार्टअप ल्याब्सका उत्कृष्ट स्टार्टअप आइडिया घोषणा

काठमाडौंमा सम्पन्न भएको एमआइटी ग्लोबल स्टार्टअप ल्याब्स (जिएसएल) का विजेता घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेता घोषणा गरिएको हो।

नोबेल अस्पातलमा सुरु भयो ईपी ल्याब सेवा

मुटुको चाल गडबडी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ।

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्