१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

निजी ल्याबको सरकारलाई चुनौती, पीसीआर टेष्टको शूल्क ३ हजार ८९९ रुपैयाँ लिने घोषणा

फाइल तस्वीर/नागरिक

 निजी प्रयोगशालाहरुले आरटी–पीसीआर टेष्टको शूल्क ३ हजार ८९९ रुपैयाँ लिने बताएका छन्। सोमवार ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै पिसिआर परीक्षण शूल्क ३ हजार ८९९ लिने घोषणा गरेका हुन्।  

सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ। सरकारको निर्णयअनुसार पीसीआर परीक्षण गर्दा २ हजारभन्दा बढी शूल्क लिन पाइदैन। तर निजी अस्पतालका ल्याबहरुले सरकारको निर्णयविपरित मनोमानी शूल्क लिदैं आएका छन्। 

यस्तो निजी ल्याबहरुले जारी गरेको विज्ञप्ति 

प्रकाशित: १२ आश्विन २०७७ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App