दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न मन्त्रालयको निर्देशन
युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।
गोर्खाली रग्बी क्लबले शनिबार राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।
विदेशी खेलाडीसहित हुने चार क्लबले प्रतिस्पर्धा गर्ने फिफ्टिन रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा भएको छ।
नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता ललितपुर गोलविहीन छ।
एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।