२९ वैशाख २०८१ शनिबार
image/svg+xml

मन्त्रीपरिषद् बैठकमा रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठबीच भनाभन

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन’ का विषयमा भनाभन भएको छ।

ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि गरिरहेका छन्: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताएका छन्।

प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

अकर्मण्यता सिर्जित अवगाल

अन्ततः सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ।

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एकाबिहानै अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।

सरकारले डाक्टरमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।

गृहमन्त्री श्रेष्ठ भन्छन्: ‘विगतका समितिले काम गर्न नसकेकाले सुन प्रकरण सिआइबीलाई दिइएको हो’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विगतका सुन प्रकरणमा गठन गरिएका छानबिन समितिले दोषी र अपराध पत्तालगाउन नसकेको उल्लेख गर्दै राज्यले अनुसन्धान गर्न गठन गरेको निकाय (सिआइबी)को अनुसन्धानलाई नै विश्वास गर्न आग्रह गरेका छन्।

ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा प्रमाणले दोषी देखाए कोही उम्किदैनन्: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्ययन/अनुसन्धान र तथ्य प्रमाणको आधारमा जहाँसम्म जानुपर्छ त्यहाँसम्म जानुस भनेर प्रहरीलाई ‘स्टाइनबाई’ निर्देशन दिएका बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्