१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुर चिनाउने प्रदर्शनी

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।

स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु, ५ जना घाइते

जनकपुर–जटही सडकखण्डमा स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

ज्ञानसंस्कारले जित्यो स्केटिङ रेस

आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले शनिबार प्रथम अन्तरविद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि जितेको छ।

चाँदबागका दुवै टोली विजयी

आयोजक द चाँदबाग स्कुलका दुवै टोली आइतबार दोस्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा विजयी भएका छन्।

किङडम हिमालयन बास्केटबल बुधबारदेखि

किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

गेटवे एकेडेमी तेस्रो

गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र विद्या विकास बुधबार प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तेस्रो भएका छन्।

सानो सहयोग, ठूलो सन्देश

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह–शिक्षा सदनका बालबालिकाले खानेकुरा बिक्री गरेर आएको १० हजार रुपैयाँ यही नगरपालिका वार्ड न.१२ बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरलाई दिएका हुन्।

मधेसीलाई हेर्ने आँखा

दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।

रेडिअन्ट पब्लिक सेमिफाइनलमा

रेडिअन्ट पब्लिक शनिबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप सेमिफाइनलमा

आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप शुक्रबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटकलको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

एन्जल्स हार्ट दुवै खेलमा पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूहचरणका आफ्नो दुवै खेलमा पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्