६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

१४ किलो सुन बरामद प्रकरण: विमानस्थलकै सरसफाइ सुपरभाइजर पक्राउ

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो।

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

सुन प्रकरणको अनुसन्धान नरोकिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ।

सुन तस्करीमा मुछिएका दावाको होटेल ‘भियना’ भित्र अस्पताल ! उपचार गर्ने चिकित्सक चिनियाँ

साठी किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले काठमाडौँको ठमेलमा सञ्चालन गरेको होटेल भियना भित्र अस्पताल पनि रहेको खुलासा भएको छ।

६० किलो सुन प्रकरण: सीआईबीले लियो दिपेश पुन र राहुल महराको बयान

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको बयान लिएको छ।

उच्चस्तरीय छलछाम आयोग !

सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।

‘बहालवाला महानिर्देशक र पूर्व प्रहरी सुन प्रकरणमा पक्राउ परेकासँग नियमित सम्पर्कमा छन्’

उनले सुन प्रकरणबारे आफूलाई आएका सबै सूचना अनुसन्धानमा संलग्न निकायलाई दिने बताए।

‘ममाथिको अनुसन्धानमा कुनै समस्या छैन’

ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए।

मैले पार्टी बनाउन खोजेँ, मलाई सिध्याउन खोजियो: महरा

‘सुन प्रकरणसँग हाम्रो कुनै पनि संलग्नत छैन। थाहा पनि छैन। एक जना मान्छे उनको पुरा नाम पनि आउँदैन मलाई। वाङ भन्ने मात्रै थाहा छ। उनी म सँग धेरै वर्ष पहिले देखि चिनजान थियो। उनी वास्तवमा फलफूल व्यापारी नै हुन्। मैले उनलाई चिनेको फलफूल व्यापारीका रुपमा मात्रै हो। उनले फलफूल व्यापार गरेका थिए, हामीले उनीबाटै फलफूल ल्याउँथ्यौँ, उनले दिन्थे पनि।’

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।

सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

सुन तस्करी प्रकरण: व्यापारी राजेश अडुकियाका छोरा रोहन पक्राउ

एक सय किलो सुन प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन्।

क्विन्टल सुन प्रकरण: गृहमन्त्रीले संसद्मा जवाफ दिने

क्विन्टल सुन प्रकरण प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिने भएका छन्।

उच्चस्तरीय छानबिन समिति बनाए संसद्मा विरोध नगर्ने

सरकारले विमानस्थलमा सुन पक्राउ परेकोबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरेमा संसद्मा विरोध नगर्ने एमालेले अडान कायमै राखेका बेला सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्