१ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढी र डुबान चुनावी मुद्दा

साउन २८ गते सप्तरीका नदीमा आएको भीषण बाढीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकालाई हदैसम्म प्रभावित गर्‍यो। स्थानीय प्रशासनका अनुसार बाढीले पछिल्लोपटक सबैभन्दा बढी प्रभावित भएको तिलाठी कोइलाडी नै हो।

सिस्नुपानीका कलाकारहरुले बाँडे बाढी पीडितलाई राहत

सिस्नुपानी नेपालका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका छन्। विहीबार र शुक्रवार सिस्नुपानीका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका हुन्।

जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

नेपाली जनसम्पर्क समिति युएईले झापा, मोरङ र सुनसरीका बाढीपीडितको निम्ति ४ लाख ३० हजार रुपैयाँ राहत रकम नेपाल पठाएको छ।

बाढी पीडितलाई ह्वाइट जोनको राहत

दी ह्वाइट जोनले सुनसरीका बाढी पीडितलाई राहत वितरण गरेको छ। सुनसरीको विभिन्न स्थानका पीडितलाई चामल, ब्लाङ्केट, कपडालगायत राहत वितरण गरिएको हो। इटहरीस्थित भवानीपुर र रामधुनीका सय बढी पीडित परिवारलाई राहत वितरण गरेको दी ह्वाइट जोनका सचिव सजक योञ्जन तामाङले जानकारी दिए।

बाढीपीडितलाई जापानबाट दुई करोडको राहत सामग्री

जापान सरकारले बाढी, पहिरोपीडितका लागि दुई करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उक्त सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन्।

बाढीसँगै बग्यो तीजको उल्लास

दैलेखको वडाभैरवबाट दस वर्षअघि गुलरिया नगरपालिका-२ संगमबस्ती विवाह बन्धनमा बाधिँदा ३२ वर्षीया गंगा विश्वकर्मा कम्ता खुसी थिइनन्। एक दशकभित्रमा दुई छोरा जन्मदा परिवारको खुसी झनै थपिएको थियो। छोरा हुर्कँदै गर्दा परिवार छुटकाइलो र सुखी थियो। थोरै भए पनि आफ्नै जग्गामा परिश्रम खर्चिदा खान, लाउन दुःख थिएन।

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाको प्रकोप

मधेसको बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाखोकीको प्रकोप फैलिन थालेको छ। बुधबार धनुषाको रघुनाथपुरस्थित बाढी पसेको बस्तीमा आयोजित स्वास्थ्य शिविरमा अधिकांस ज्वरोका बिरामी भेटेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

भारत भ्रमणमा बाढी, जलस्रोतको विषय उठाउनु पर्ने विज्ञको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पुराना सम्झौता कार्यान्वयनका लागि जोड दिनुपर्ने सुझाव परराष्ट्रविद्हरुले बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनीहरुले सो भ्रमण दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण बनाउन सकेमा विगतका सम्झौता क्रमिक रुपमा कार्यान्यवयन हुँदै जाने विचार व्यक्त गरे।

बाढीपीडितलाई मनीषाको राहत

रौतहटका बाढीपीडितलाई बलिउड अभिनेत्री मनीषा कोइरालाले राहत वितरण गरेकी छिन्। बाढीले अति प्रभावित रौतहटको बसन्तपटीका पीडितहरुबीच कोइरालाले डिग्नीकिट वितरण गरेकी छिन्।

बाढी पहिरो पीडितलाई राहत बाँड्दै 'धुर्मुस'

धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुलीका पहिरो पीडितलाई नगद सहित राहत हस्तान्तरण गरेका छन्।

पूर्वाधार र कृषिमा बाढीबाट ३७ अर्ब क्षति

पूर्वी तराईमा हालै गएको बाढीबाट भौतिक पूर्वाधार र कृषि क्षेत्रमा ३७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको तथ्यांक प्राप्त भएको छ।

अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

नेपालको तराई क्षेत्रमा गएको बाढीपीडितका लागि गैरआवसीय नेपाली संघले आजदेखि सप्तरीमा राहात वितरण र स्वास्थ्य चौकी संचालनमा ल्याएको छ। जसका लागि आजै अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय उपसंयोजक एसी शेर्पासहितको टोली नेपाल पुगी सप्तरीमा एनआरएनको सामुहिक कार्यक्रममा सहभागी भएकाे छ। अमेरिकाज् क्षेत्र अन्र्तगत अमेरिका र क्यानडामा गरी उठेको रकम करिब ५० हजार डलर (करिब ५० लाख रूपैयाँ) रहेको उपसंयोजक शेर्पाले बताए।

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरुको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्‍याउने काममा सरकार असफल भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्