२० आश्विन २०८१ आइतबार
image/svg+xml

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

अमिताभ बच्चनले गराए मोतियाबिन्दुको शल्यक्रिया

बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको मोतियाबिन्दुको शल्यक्रिया गराएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार अमिताभले मोतियाबिन्दुको शल्यक्रिया गराएका हुन्।

बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो, शल्यक्रियाको तयारी

७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया। योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन्।

नितम्ब आकर्षक बनाउन शल्यक्रिया गर्दा मोडलको मृत्यु

अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसले शल्यक्रियामार्फत आफ्ना कतिपय अंग आकर्षक बनाउन सक्छन्।

कोरोना संक्रमितको शल्यक्रिया कोहलपुरपछि बुटवलमा शुरु

दुई साताअघि बुटवलकी कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गर्नुप¥यो। पहिलो बच्चा शल्यक्रिया गरि जन्माएकाले दोस्रो बच्चाका लागि पनि शल्यक्रिया अनिवार्य थियो। तर, बुटवलस्थित प्रादेशिक अस्पतालमा भने कोरोना संक्रमितको शल्यक्रिया गर्न सकेन।

कर्णालीमै ‘ब्रेन हेमरेज’ को शल्यक्रिया सफल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो पटक ‘ब्रेन हेमरेज’को शल्यक्रिया गरेको छ।  निकै जटिल प्रकारको दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमरेज) कोे शल्यक्रिया जुम्लामै सफल भएको हो। प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. निलम खड्का नेतृत्वको चिकित्सकीय टोलीले जुम्ला हिमा गाउँपालिका– १ निवासी ६५ बर्षिय धनबहादुर रावतको सफल शल्याक्रिया गरेको गरेका हुन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।

मिनी पिसिएनएल पद्धतिबाट बिरामीको शल्यक्रिया

निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले ‘मिनि पिसिएनएल‘ पद्धतिबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्करुपमा शल्यक्रिया गरी उपचार गरेको छ।

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

अस्पतालले आफूहरुलाई शल्यक्रियाको क्रममा एउटा दुर्घटना भएको मात्रै भनेको मृतकको परिवारको आरोप छ। उनीहरुका अनुसार बिरामीको अवस्था कस्तो थियो वा के भएको थियो भन्नेबारे अस्पतालले विस्तृत विवरण दिएको थिएन।

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी

शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

प्रधानमन्त्री ओलीको ल्याप्रोस्कोपिक विधिले शल्यक्रिया गरिएको र पेटमा थोरै संक्रमण फैलिएकाले केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसकाे शल्यक्रिया, स्वास्थ्य स्थिर

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न भएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो।

त्रिविमा शल्यक्रियाको अपेक्षा

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्