२० आश्विन २०८१ आइतबार
image/svg+xml

शल्यक्रियाबिनै स्तन ट्यिुमरको उपचार

उपचारमा रेडियोलोजिस्ट डा. ओमविजु पन्त, वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा र एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्माको समूह संलग्न थियो।

मानिसको पेटमा नेलकटर !

उदयपुरको एमबी अस्पतालमा शनिवार एउटा अचम्मको घटना भयो। दृष्य देखेर डाक्टरहरु नै अचम्वित भए। जब, उनीहरुले एक बिरामीको शल्यक्रिया गरी ५० थरी विभिन्न फलामका टुक्रा निकाले। सबैले भने यो कसरी भयो।

ट्‍यूमरको शल्यक्रिया पछि श्वेताले भनिन् : दोस्रो जिन्दगी पाएँ

अभिनेत्री श्वेता खड्काको ट्यूमरको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसवुकमा मार्फत आफ्नो गर्धनमा देखिएको ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी छन्।

बाटो चौँडा पार्नुको अर्थ

नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो निस्कने हो भनेर। त्यसो त मैलेजीवनमा हजारौँको संख्यामा स्त्री तथा प्रसूति अपरेसन गरेँ हुँला। हरेक पल्ट बिरामीका आफन्तले यस्तै पिरलो झेले होलान्। कुरा यतिमा टुंगिँदैन। म भारतमा त्यस्तो अप्ठ्यारो परिस्थिति झेलिरहेकै बेला नेपालबाट तारन्तार आउने फोनले झनै सतायो।

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

भ्रष्टाचार  : सामान्य उपचार हैन, शल्यक्रिया

नेपालमा भ्रष्टाचार नियन्त्रण  सामान्य उपचारले होइन जटिल शल्यक्रियाबाट मात्र सम्भव छ भन्ने आम बुझाइ छ । भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले भर्खर मात्र भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरेको छ।  १८० देशमा गरिएको सर्वेक्षणमा सन् २०१८ मा नेपाल गत वर्षको अंकमा नै चित्त बुझाउन बाध्य देखिएको छ भने बीचको १ वर्षमा थप २ मुलुकले नेपाललाई उछिनेका छन्।

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्।

वीरमा डिजिटल प्रविधीबाट दाँतको शल्यक्रिया

वीर अस्पतालमा नेपालमै पहिलो पटक डिजिटल्ली प्लान्ड अर्थोग्न्याथिक (कम्पयुटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरी सम्पन्न भएको छ ।

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

म्यानचेस्टर सिटीका फ्रान्सेली रक्षक बेन्जामिन मेन्डीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।

माटिचको पेटको शल्यक्रिया

पेटको शल्यक्रिया गरेसँगै म्यानचेस्टर युनानइटेडका मिडफिल्डर निमान्जा माटिचले नयाँ सिजनका केही खेल गुमाउने भएका छन्।

कृषिमन्त्रीको ५८ बुँदे मार्गचित्रकाे शल्यक्रिया

कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री चक्रपाणि खनालले यसै हप्ता मन्त्रालयको ५८ बुँदे मार्गचित्र अगाडि सारेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रम आउनुभन्दा केही पहिले मन्त्रालयको मार्गचित्र आएको हो। यस अर्थमा यी मार्गचित्रको वरिपरि रहेर मूल विषयहरू नीति तथा कार्यक्रममा पनि समेटिनेछन् भनेर बुझ्न सकिन्छ। यस अघिका विभिन्न चार मन्त्रालय गाभिएर बनेको मन्त्रालयको पहिलो पटक नेतृत्व गरिरहेका खनालको मार्गचित्रले मन्त्रालय अन्तर्गतको नीति, कानुन, कार्यक्रमलाई कुन बाटोमा हिँडाउने भन्ने बृहत् खाका दिएको छ।

भिडालको शल्यक्रिया

बायर्न म्युनिखका प्रशिक्षक योप हाइनेक्सले घँुडाको शल्यक्रियाका कारण आर्टुरो भिडालले अर्को साता रियाल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग खेल्नेमा दुबिधा भएको बताएका छन्।

नेइमारको शल्यक्रिया शुक्रबार

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्