१ मंसिर २०८१ शनिबार
image/svg+xml

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ।

डेढ तोला सुनको सिक्री लुटेर फरार

गोकर्णेश्वर नगरपालिका –१५ नारायणटारस्थित राई स्कूल नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले नारायणटार बस्ने कमला लिम्बुले घाँटीमा लगाएको करीव १.५ तोला बराबरको सुनको सिक्री शनिबार लुटी फरार भएका छन्।

नेपाललार्इ बालमैत्री देश बनाउने रामेछापबाट धुर्मुस–सुन्तलीको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन्। रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन्।

सुनको भाउ एकै दिन ६ सय रुपैयाँ घट्यो

अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामले एक्कासी बढेको सुनको भाउ यो साता निरन्तर ओरालो लागेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनकुमारीको टाउको सिलौटामा ठोक्काएर हत्या

थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता देखिएको छ।

सुनकुमारीको दाहसंस्कार

घरेलु हिंसामा परेर बेलैमा राम्रो उपचार नपाइ निधन भएकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको सोमबार दाहसंस्कार गरिएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको थियो।

'खोल्सीको सुन' ले समृद्धि

इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर गर्दैछन्।

प्रहरीको सार्वजनिक सुनुवाई

महानगरीय प्रहरी परिसर जावलाखेलले ११ औं महानगरिय प्रहरी दिवसको अवसर पारेर शनिबार जावलाखेलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सुनकोसी किनारमा बीच भलिबल

पाँचौं महिला तथा छैटौं पुरुष राष्ट्रिय बिच भलिबल काभ्रेको दोलालघाटस्थित सुनकोसी नदीको किनारमा हुने भएको छ। नेपालमा कृत्रिम कोर्टमा बिच भलिबल हँुदै आएको छ। नेपाल भलिबल संघले यसपल्ट प्राकृतिक बिच कोर्टमा प्रतियोगिता गर्ने जनाएको छ।मंसिर १५ बाट हुने प्रतियोगितामा पाँच विकास क्षेत्रको टोलीसहित तीन विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मीले भाग लिने छन्।

सुनको भाउ फेरि १४ सय रुपैयाँ घट्यो

अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ एकै दिन १३ सय बढ्यो

अमेरिकी राष्ट्रपतिको निर्वाचनले डलर कमजोर हुनासाथ सुन बजार प्रभावित भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बुधबार विजयी भएका छन्। यस दिन सुनको भाउएकै दिन तोलामा१ हजार ३ सय रुपैयाँले बढेको हो।

बाइकमा हुँइकेर सुनको सिक्री थुत्ने दम्पतीसहित ४ पक्राउ

मोटरसाइकलमा हुईंकिएर पैदल यात्रुले लगाएका सुनको सिक्रीलगायतका गरगहना थुत्दै हिँड्ने एक दम्पत्तिसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

कार्कीको म्याद तामेली सम्बन्धी मुद्दाको सुनवाई हुँदै

–लोकमानसिंह कार्कीको म्याद तामेलीमा प्रतिकार गर्ने समूह विरुद्ध दर्ता भएको रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा सो मुद्दाको सुनुवाई भइरहेको हो।

सुन्तली–धुर्मुस, अर्याल र प्रचण्ड

नेपाली समाजमा मुख्यतया तीन घटनाले केही दिनयता बढी चर्चा पाए । ती हुन् गिरानचौरको एकीकृत बस्ती, संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणक्रममा सरकारी एकदिने बिदा । यी घटनाचक्र तथा परिदृष्यका चर्चाको चुरोमा रहे हाँस्य कलाकार जोडी सुन्तली–धुर्मुस (कुन्जना घिमिरे–सीताराम कटेल) । अधिकारकर्मी एवं अधिवक्ता ओमप्रकाश अर्याल र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधान मन्त्री पुष्पकमल दाहाल ।

सलाम धुर्मुस–सुन्तली

निला छाना भएका हरेक घरमा चिटिक्क परेका चार कोठा छन् । ती घर बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, पहिरो प्रतिरोधी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्