२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन्।

पुन:मतदानको विरोधमा एमालेको प्रदर्शन

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान हुने निर्णय सुनाएको विरोधमा एमाले चितवनले शनिबार साँझ मसाल जुलुस निकाल्यो। नारायणगढ लायन्स चोकबाट निस्केको मसाल जुलुस बजार परिक्रम गर्दै पुलचोकमा पुगेर सकिएको थियो ।

पुनः मतदानको निर्णय एमालेलाई अमान्य

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ।

स्थानीय तहको उम्मेदवार छान्न केपी ओलीकै जिल्लामा एमालेभित्र तनाव

दोस्रो चरणको चुनावका लागि अन्य दलहरुले धमाधम उम्मेदवार घोषणा गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापामा भने गुटगत तानातानले एमालेको उम्मेदवारी घोषणामा ढिलाई भएको छ।

पुनः मतदानको निर्णय एमालेले नमान्ने

नेकपा एमाले ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।

शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'भरतपुरमा मतगणना सञ्चालन नभएसम्म हामीले संसद् चलाउन दिँदैनौं।

ललितपुरका पराजित एमाले उम्मेदवारको मुद्दा पेशी अाज

स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

करिव २० वर्षको पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा कांग्रेस एमाले विचनै प्रतिस्पर्धा हुने मतदाताहरुले अनुमान गर्ने गरेका छन्।

एमालेका २० नेतालाई कारबाही सिफारिस

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

एमालेले पनि च्यातेको थियो मतपत्र

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।

मतगणनाको माग गर्दै एमालेद्वारा चितवन बन्दको आह्वान

सत्ताको आडमा भरतपुरमा बलजफ्ती रुपमा पुनःमतदान गराउने षड्यन्त्र भइरहेको भन्दै नेकपा एमाले चितवन जिल्ला कमिटीले भोलि बिहीबार चितवन बन्द आह्वान गरेको छ।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

गणनालाई निरन्तरता दिन एमाले माग

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारकै संलग्नतामा भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने काम भएको दाबी गर्दै गणनालाई निरन्तरता दिन निर्वाचन आयोगसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्