२६ पुस २०८२ शनिबार
image/svg+xml

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ।

कार्यकर्तालाई ओलीको निर्देशन- हाम्रो ध्यान बहुमत सरकार निर्माणमा केन्द्रित हुनुपर्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अबको सम्पूर्ण ध्यान बलियो र बहुमतको सरकार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

रवि, बालेन प्रति लक्षित गर्दै ओलीले भने- यिनिहरु भद्रगोल सिर्जना गर्न चाहने शक्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति दुई विपरित ध्रुवमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन्।

सुनीलको ‘क्यारीकेचर’ देखेर दंग आमिरले भने : आफैंलाई हेरिरहेको जस्तो लाग्यो

फ्यानहरूले सुनील ग्रोभरको नक्कलको धेरै प्रशंसा गरेका छन्। कतिपयले यसलाई एआईसँग पनि तुलना गरेका छन्।

चन्द्र–सुनिलको कित्ता क्लियर: पार्टी नफुटाल्ने, देउवाको सम्मानजनक बिदाइ

‘पहिला गणेशमान,किसुनजी र गिरिजाबाबु झगडा गरिरहने। आरएसएस भनिन्थ्यो क्या–रामचन्द्रजी, शेरबहादुरजी, शैलजा मिलाउन हिँडेको हिँड्यो हुने गाडीमा,’ भण्डारीले भने,‘त्यस्तै अहिले हामी पार्टी मिलाउने सोचमा छौँ क्या।’

आइसिसी टी ट्वाटी विश्वकप २०२६: बंगलादेश आफ्ना खेल बंगलादेश सार्न दृढ

बंगलादेश सरकार र क्रिकेट अधिकारीहरू आगामी आइसिसी टी ट्वाटी विश्वकप २०२६ को आफ्ना खेलहरू भारतबाट सहआयोजक श्रीलंकामा सार्नुपर्ने दृढ अडानमा छन्।

सशस्त्रका प्रवक्ता भन्छन् : निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क हुनोस्

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।

आमा, ईश्वर र माया

‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्।

‘टक्सिक’को टिजरपछि राम गोपालले भने: गीतु मोहनदासले जस्तो निर्देशन कुनै पुरुषले गर्न सक्दैन

यसैगरी ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले एक्समा भनेका छन्, ‘टक्सिक। स्टाइल। एटिट्यूड। विनाश। जन्मदिनको शुभकामना यशको टिजर देखेर म छक्क परेँ।’

एमाले केन्द्रीय कमिटीको बैठक एकान्तकुनामा जारी, के छन् एजेन्डा ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको एकान्तकुनामा सुरु भएको छ।

‘विशेष महाधिवेशनको नाममा कांग्रेस फुट्दैन, हामी फुट्न दिँदैनौं’

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेनेजुएलाको तेल उद्योग अमेरिकाले ‘पुनर्जीवित’ गर्ने, यस्तो छ ट्रम्पको १०० अर्ब डलरको योजना

गत शनिबार अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले यो कदमलाई आर्थिक अवसरको रूपमा चित्रण गरेका छन्।

विशेष महाधिवेशन पक्षधरको आजको सबै कार्यक्रम स्थगन

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्