२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यालय फिको सट्टामा खाली बोतल

लावस शहरको एक निजी स्कुलले शैक्षिक शुल्कको सट्टामा प्लास्टिकको खाली बोतल वा झोला लिन थालेको छ।

‘कापीकिताब उडायो, कसरी स्कुल जाने

शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सन्तोषी धामी हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि एक सातादेखि स्कुल जान सकेकी छैनन्।

नतिजा खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी

त्रिवि सेवा आयोगद्वारा अवैधानिक रूपमा प्रकाशित नतिजा खारेजीको माग गर्दै रिले अनशनमा बसेका विद्यार्थीहरूले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

योगेश भट्टराईको प्रश्न- ११ लाख विद्यार्थी कहाँ गए?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले विद्यालय भर्ना भएका विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेको भन्दै त्यसप्रति गम्भीर बन्न शिक्षा मन्त्रालयलाई आग्रह गरे।

एनओसी कसले पाउँछन् कसले पाउँदैनन् ?

नेपाल सरकारले मंगलवार सूचना प्रकाशित गरी वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिन रोकेपछि विद्यार्थी अन्योलमा परेका छन्। सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णय गरेपछि अध्ययनको लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थीहरु अन्योलमा परेका हुन्।

अभावमा चलेको आवसीय विद्यालय

यार्सा संकलन समयमा पुर्ण रुपमा बन्द रहने मुगुमा कार्मारोङ गाउँपालिकाका १७ वटा विद्यालय मध्य अहिले एक मात्र आवासीय विद्यालय समस्या र अभावै अभावमा पनि चलिरहेको छ।

लोकसेवा आयोगको विज्ञापनविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

सरकारी स्कुलका विद्यार्थी बसमा सरर

१२ वर्षीया मनिका प्रजा कक्षा ७ मा पढ्छिन्। माडी नगरपालिका–८ कान्तिपुरको कुनागाउँबाट खरकट्टामा रहेको स्कुल पुग्न उनलाई एक घन्टाभन्दा बढी हिँड्नुपथ्र्यो।

सिँजा बहुमुखी क्याम्पस : भर्ना लिइन्छ, पढाइ हुन्न

दुर्गम क्षेत्रका विद्यार्थीलाई ध्यानमा राखी सिँजा गाउँपालिका–१ स्थित सिँजा बहुमखी क्याम्पसको स्थापना भएको दशक बित्यो। तर सो क्याम्पस निकै जीर्ण बनेको छ।स्थानीय विष्णु आचार्य क्याम्पस आएको अनुभूति नभएको बताउँछन्। उनले भने, ‘क्याम्पस कसरी चलिरहेको छ रु कसले चलाएको छ रु भन्ने विषयमा समेत जानकार छैनौं। अहिलेसम्म क्याम्पसमा विद्यार्थी देखेका छैनौं। प्राध्यापक नियमित बसेको सुनेका छैनौं। क्याम्पसमा भर्ना लिइन्छ, अध्यापन गरिँदैन।’

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ।

एसियन पब्लिक सिर्जनशील विद्यार्थीहरू

काठमाडौंको अनामनगरस्थित एसियन पब्लिक स्कुल ०५१ सालमा खुलेको हो। हाल त्यहाँ आठ सय विद्यार्थी अध्ययन गर्छन्। विद्यालयका संयोजक चक्रबहादुर ऐरकाअनुसार विद्यालयले विद्यार्थीको सिर्जनशीलता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यही विद्यालयमा अध्ययनरत केही विद्यार्थीसँग ‘जूनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन् :

एक शिक्षक, शून्य विद्यार्थी

पहिलेका विद्यार्थी पनि अन्यत्र नीजि विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन्। यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ। विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुन् जगदीशप्रसाद रोका।

विद्यार्थी कुट्ने शिक्षिका पक्राउ

कुटाइका कारण कक्षा ३ मा अध्ययनरत नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन्।

शिक्षिकाको कुटाइबाट ५ विद्यार्थीको हात भाचियो

पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्