२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षकद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए।

नयाँ भवन पाएपछि विद्यार्थी खुसी

तनहुँको ऋषिङ गाउँपालिका–८ क्यामुनडाँडा झिरुवासस्थित अजम्बरी प्राथमिक विद्यालयको भूकम्पले जीर्ण बनाएको भवनमा त्रसित भएर विद्यार्थीले पढ्नुपर्ने अवस्था थियो। प्रयोग गर्न नमिल्ने अवस्थाको भएपनि बाध्यता थियो यही भवनमा अध्ययन अध्यापन गराउनु पर्ने। त्यसैले पनि विद्यार्थी नियमित हुँदैनथे।

घ्याम्पेडाँडामा बस दुर्घटना, २२ विद्यार्थी घाइते

भक्तपुरको घ्याम्पेडाँडामा शुक्रबार भएको कलेज बस दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौस्थित मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजका लागि आएको बस सडकमा पल्टिदा विद्यार्थी घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

कर्णालीका १५ हजार विद्यार्थीलाई झोला उपहार

जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पठाएका झोला (उपहार) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार हस्तान्तरण गरेका छन्।

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको छ।

विद्यार्थीले कोरेका चित्र प्रदर्शनीमा

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्।

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, विद्यार्थीले ट्रक जलाए

ट्रकले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार बिहान करिव साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो ।

त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाख रुपैयाँसम्म गर्ने भएको छ।

विप्लव निकट विद्यार्थी नेता पक्राउ

नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ।

अभिलेखमा चार सय, कक्षामा चार

आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार हुँदै आएको छ।

हरिपूर्वा नगरपालिका कार्यालयमा विद्यार्थीद्धारा तोडफोड

जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीहरुले तोडफोड गरेका छन्।

युवा र विद्यार्थीद्वारा वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा

युवाहरुको एक समूहले शुक्रबार बिहान जिल्लाको लालबन्दी नगरपालिका–१, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण गरेको छ।

मेयरलाई खोज्दै विद्यार्थी नगरपालिका पुगेपछि..

यो पटक पहिले जस्तो भएन। सधै जनप्रतिनिधि अनुगमन गर्न विद्यालय जान्थे, विद्यार्थीसंग अन्र्तक्रिया गर्थे तर गत शुक्रबार विद्यार्थीको एक हुल नगरपालिकाका प्रमुखलाई खोज्दै कार्यालय मै आए। उनिहरुले मेयरको समय मागे अनि नगरपालिकाको हलमा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीसंग बिभिन्न प्रश्न गरे।

दुइटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता

कक्षा ३ मा विद्यार्थीलाई शिक्षकले पढाउँदै गर्दा कक्षा ४ का विद्यार्थी हल्ला गरिरहेको देखिन्थ्यो। कमलामाई नगरपालिका–३, जलकन्यास्थित हायुडाँडामा रहेको प्रावि प्रतापेभञ्ज्याङमा कक्षाकोठा अभावमा एउटै कोठामा दुइटा कक्षा सञ्चालन गर्नुपरेपछि शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्