२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml

सुर्खेत-१ मा अग्रता बढाउँदै नेपाली कांग्रेस

सुर्खेत-१ मा खसेकाे मध्ये आधा बढी मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेकाे छ।

एक पटकको पराजय अन्तिम सत्य हैन : महेश बस्नेत

बस्नेतले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको र एकपटकको पराजय अन्तिम सत्य नभई भविष्यको सफलताका लागि पाठशाला हुने बताएका छन्।

डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले डोटीमा जित हात पारेर खाता खोलेको छ।

ललितपुर-१ मा रास्वपाका महर्जन विजयी

ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन्।

मोरङमा एमालेसहितका उम्मेदवारको जमानत जफत

मोरङको २ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएसँग नेकपा एमालेसहितका उम्मेदवारको जमानत जफत भएको छ।

उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

समानुपातिकतर्फ पनि रास्वपाको बढी मत

हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ।

चितवन–३ः सोवितासँग झण्डै ३० हजार मतले पछि परिन् रेणु

चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायमै गरेकी छन्।

कास्की-१ मा रास्वपाका गनेस पौडेल प्रतिस्पर्धीभन्दा चारगुणा अगाडि

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।

हेभिवेटको अस्तित्वलाई चुनौती दिँदै रास्वपाका उम्मेदवार

रौतहट र सर्लाहीमा ठुला पार्टीका ठुला नेताहरुलाई रास्वपाका साधारण उम्मेदवारहरुले चुनौती दिएका छन्।

चितवन-३ मा सोविताको अग्रता फराकिलो बन्दै, रेनु २८ हजार मतले पछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।

सर्लाही-४ः अमरेशको अग्रता कायमै, गगन पाँच हजार मतले पछाडि

सर्लाही क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।

रास्वपाका ढकाललाई बधाई दिँदै ज्ञवालीले भने : यस्तो परिणामको अपेक्षा थिएन

गुल्मी-१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका ज्ञवालीले आफू पराजित हुने भएपछि ढकाललाई अग्रीमबधाई दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्