समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने कुरामा नेता केसीको असन्तुष्टि
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने जिम्मा दिएको भन्दै उनले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने बताएका हुन्।