४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दसगजा खाली गराउँदै सशस्त्र

सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ।

हटाईयो दशगजाका घर-टहरा

स्थानीयहरुको अतिक्रमणमा परेको दशगजा क्षेत्रमा रहेको घर तथा टहराहरुलाई जनप्रतिनिधी र सुरक्षाकर्मीहरुको सहयोगमा शुक्रबार मटिअर्वामा खाली गराइएको छ। नेपाल र भारतको सिमानाबीच पर्ने दशगजा क्षेत्रमा नेपाल तर्फ नेपाली र भारत तर्फ भारतीयहरुले अतिक्रमण गरि घर र टहराहरु निर्माण गरेका थिए।

भूकम्पपीडित अझै सामुदायिक वनमै

८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित वन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले छोढ्न नचाहेका हुन्। सामुदायिक वनमा बसेका मध्ये धेरैले अनुदानमा गाउँमा घर बनाइसकेका छन्।

सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासन सक्रिय

काठमाडौंका सार्वजनिक बाटो, नदी, कुलो, चिहानघर तथा राजकुलोलगायत सार्वजनिक जग्गा हडपेर घर–टहरा निर्माण गरिएको विषयमा परेका उजुरीमा विशेष छानबिन भइरहेको छ।

सीमा विवाद सुल्झाउन भारतसँग बार्ताको मिति तोक्दैछौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताएका छन्।

पोखरा र फेवाताल एकअर्काका परिपूरक – मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताएका छन्। पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उनले पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य फेवाताल रहेको बताए।

प्रधानमन्त्रीका हातमा प्रमाण

सरकारको नाममा हुनुपर्ने अढाई सय बिघा जग्गा व्यक्तिकै नाममा भएको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा परेको छ।

सीमा अतिक्रमणमा संसदीय समितिको चासो

दुई समितिले मिचिएको सीमा समेटेर नयाँ नक्सा सर्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेका छन्।

गुठीको एक सय ३९ बिघा जमिन अतिक्रमण भयो : मन्त्री अर्याल

चौतर्फी विरोधपछि फिर्ता लिइएको गुठी विधेयकमाथि सरकारले सरोकारवालासँग छलफल सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गुठीसँग सम्बन्धित सरोकारवाला, विज्ञहरूसँग छलफल गरेको थियो ।

राष्ट्रिय वनमा माफियाको चलखेल

सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जंगल छेउछाउका सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमा व्यापक अतिक्रमण भइरहेको छ।

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

सीमा अतिक्रमणविरुद्ध बुटवलमा क्रान्तिकारीको प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ।

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु गरिएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो।

बल अब सिधा पोस्टमा

नेपाल आएका बेला नेपाली भाषाबाट भाषण सुरु गरेर नेपालप्रतिको आफ्नो आदर व्यक्त गरेका तथा नेपाली जनतालाई ऋषिमन बनाउन आग्रह गर्ने मोदीको मन कसरी अर्कोतिर फर्कियो ?

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’...। यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर केही समय नाराबाजी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्