७ श्रावण २०८३ बिहीबार
image/svg+xml

विश्वविद्यालयमा दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

नियामक आयोगलाई सुशासनको औजार बनाउन ऊर्जामन्त्रीको निर्देशन

मन्त्री श्रेष्ठले अनुभवी टोली आयोगमा आएकाले नीतिगत तथा संरचनागत सुधारमा परिणाम देखिने विश्वास व्यक्त गरे। उनले मन्त्रालयअन्तर्गतका निकायहरूको नियामकीय निगरानी प्रभावकारी बनाउन आयोगले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

कक्ररोच पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने

भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणलाई लिएर आन्दोलनरत कक्ररोच जनता पार्टीले शुक्रबार देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ।

शिक्षामन्त्री र दक्षिण कोरियाका राजदूतबीच शिक्षा सहकार्य विस्तारबारे छलफल

मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताए।

दिवा शिशु केन्द्रको पूर्वाधार सुधार प्रक्रिया अघि बढ्दै

अनुगमनका क्रममा केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रकै प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिएको थियो।

गर्मीका कारण बेलायतको अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको घाटा

अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।

अब सरकारले एनसेल विवाद नसुल्झाए फेरि अन्तर्राष्ट्रिय विवाद बन्ने खतरा !

विदेशी लगानीसँग सम्बन्धित विवाद भएकाले उचित समाधान नभएमा नेपालमा विदेशी लगानीका लागि अत्यन्त नकारात्मक सन्देश जाने, अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद र मुद्दामामिला उत्पन्न हुन सक्ने देखिएको छ।

प्रिमियम फोनमा नेपालीको आकर्षण, एक वर्षमा ४९ अर्बका स्मार्टफोन आयात

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

जलवायु परिवर्तन र तीव्र सहरीकरणको असर: नयाँ क्षेत्रमा फैलिँदैछ डेंगी

जलवायु परिवर्तन र तीव्र सहरीकरणले लामखुट्टेको प्रजनन, भाइरसको फैलावट र संक्रमणको समयावधिमा परिवर्तन ल्याइरहेको सो वैज्ञानिक अध्ययनको निष्कर्ष छ।

अन्न भण्डार मधेशमा रोपाइँमा फड्को, सुदूरपश्चिममा सबैभन्दा धेरै

कृषि विभागका अनुसार साउन ७ गतेसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

गत आवमा वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ।

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ।

विश्वकप लिग-२ः नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य

आइसिसी विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

बालेन-स्वर्णिम सवाल-जवाफ: पात्रभन्दा परिणाम चाहिने प्रधानमन्त्रीको भनाइ, राजनीतिक दबाबमा नियुक्ति नगर्ने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहले समेत आफूलाई ‘पात्रभन्दा परिणाम’ को चासो रहेको बताएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्