२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आफैँ सरकारी वकिल कार्यालय पुगे विनोद चौधरी, सीआईबीले लिन थाल्यो बयान

अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो।

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।

बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको भेटियो: सिआईबी

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ।

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।

यस्ता छन् सीआईबीले पक्राउ गरेका ३२ जना प्रतिवादी

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।

डाक्टरको एउटै नामले झुक्किएको सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्कटरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ परेको खुलेको छ।

ललिता निवास प्रकरणमा काँग्रेस नेता विजय कुमार गच्छदार सहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

गुरुङलाई पक्राउ गरेकोमा निजी क्षेत्रका तीन संस्थाको बिरोध

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजीक्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

अवैध कल बाईपास केन्द्रमा सीआईबीको छापा, भारतीय पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तर्राष्ट्रिय कल बाइपास केन्द्रमा छापा मारेको छ। प्रहरीले घटनास्थलबाट कल बाइपास गर्ने उपकरणहरुसहित एक भारतीयलाईसमेत पक्राउ गरेको छ।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

सीआईबीद्वारा वीरगन्जका ८ चिकित्सक गिरफ्तार, विरोधमा सबै ओपिडी बन्द

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ८ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ। बिहान ९ देखि १० बजेको बीचमा उनीहरुलाई बेग्लाबेग्लै स्थानबाट नियन्त्रणमा लिएको मेडिकल एशोसिएशन नारायणीका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए। गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्