२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाजुरामा वर्षासँगै पुनः हिमपात

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।

‘आशिकी ३’ मा कार्तिक आर्यनकाे जोडी तृप्ति डिमरी

भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्ममा कार्तिक आर्यनको अपोजिटमा अभिनेत्री तृप्ती डिमरी देखिने भएकी हुन्।

ब्रेकअपको चर्चाबीच फेरि एकसाथ काम गर्दै सारा र कार्तिक

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू 'भूल भुलैया ३' मा सँगै काम गर्ने भएका हुन्। यो फिल्म २०२४ मा प्रदर्शन हुँदै छ।

फिल्म 'सत्यप्रेमकी कथा' ले पहिलो दिनमै कमायो ९ करोड २५ लाख

बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन्।

मुख अष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी

हरेक वर्ष मुख अष्टमी अर्थात कार्तिक शुक्ल अष्टमीका दिन पशुपतिनाथलाई बुद्ध भगवानका रूपमा पूजा गरिन्छ।

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ',

सिथि नख: प्रथम पूजक कुमारको जात्रा

मुसाको कुरा सुनेर गणेशलाई पनि उचित लाग्छ र महादेव बसिरहेको स्थानमा जान्छन्। त्यहाँ माता पार्वतीलाई नदेखेपछि अलि पर कसिरहेकी माता पार्वतीलाई हातमा समातेर ल्याई महादेवसँग बसालेर हत्त न पत्त तीनपटक मातापिताको परिक्रमा गरी हजुरहरू नै यो संसार, विश्व ब्रह्माण्ड होइबक्सन्छ मेरा लागि भनी प्रार्थना गर्छन्।

चन्द्रग्रहणको सूतक लाग्दैन: पञ्चाङ्ग निर्णायक समिति

चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कार्तिक शुक्ल पुर्णिमा: रामघाट नदीमा १० हजार श्रद्धालुद्वारा स्नान

कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा शुक्रवार लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए।

हरिबोधिनी एकादशीः तुलसी दामोदरको विवाह गरी मनाइँदै

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

बैतडीमा जात्राको रौनक सुरु

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहेको छ।

प्रतिनिधिसभा बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

दीपिका र कार्तिकको डान्स भाइरल

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता कार्तिक आर्यनले डान्स गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अभिनेत्री पादुकोणलाई अभिनेता आर्यनले ‘धिमे धिमे’ गीतमा डान्स सिकाएको भिडियो केही दिनअघिमात्र सामाजिक सञ्जालमा आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्