२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मध्यरातमा नरसिंह अवतारको लीला (फोटो फिचर)

बढ्दो चिसोसँगै बुधबार मध्यरातको १२ बजे ललितपुर वरपर मानिसहरूको चहलपहल बाक्लै थियो। मध्यरातमा ललितपुरस्थित कार्तिक डबलीमा आयोजित कार्तिक नाचको आयोजक कार्तिक नाच संरक्षण समितिलाई भिड नियन्त्रण गर्न भ्याइनभ्याइ थियो।

हरि बोधिनी एकादशी तुलसीको विवाह गरि मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ।

पीपीएल कार्तिकमा

पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी – ट्वान्टी क्रिकेट प्रतियोगितामा कार्तिक ९ देखि २० सम्म पोखरमा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्