१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कृष्ण अाेली


कृष्ण अाेलीका लेखहरु :

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

ओड्डी ओड्डी आऊ सार्वजनिक (भिडियोसहित)

अछामी बड्डो र डोटीकी छाेर्‌याट्टीको सफलतापछि खप्तड डिजिटल म्युजिकको प्रस्तुतिमा ‘ओड्डी ओड्डी आऊ’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बाजुरामा काँग्रेस – एमाले कार्यकर्ताबीच झडप हुँदा १५ घाइते

बाजुराको छेडेदह गाउँपालिका ५ मा आइतबार दिउँसो नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये सातको अवस्था गम्भीर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्