ट्रम्पको सम्बोधनलगत्तै बढ्यो तेलको मूल्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधनपछि विश्वव्यापी तेलको मूल्य बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधनपछि विश्वव्यापी तेलको मूल्य बढेको छ।
बालेन्द्र शाहको उदयले परम्परागत राजनीति तोड्दै युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्वसहित नयाँ राजनीतिक संस्कारको संकेत दिएको छ।
इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ।
कालीकोटका स्थानीय तहमा रहेका एम्बुलेन्स बिग्रिएपछि बिरामीले चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन्।
राप्तीसोनारी गाउँपालिका–९, ढकेरीकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ।
अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दैछ।
नेकपा एमालेका सचिव महेश बस्नेतले विभेद र प्रतिशोधको राजनीतिले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु लामो नहुने स्पष्ट देखिएको बताएका छन्।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि बम बर्साइरहेका बेला र युद्धको घोषित उद्देश्य विश्वकै एक क्रूर शासनलाई तह लगाउने भनिएको वर्तमान पृष्ठभूमिमा अहिले अन्तर्राष्ट्रिय कानुन क्षतिग्रस्त बनेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनता मारेर कानुन बचाउने चलनको अन्त्य गर्न आग्रह गरेका छन्।
सरोकार भएकाहरूले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
आगामी शुक्रबार काभ्रेमा तय एनएनआइपिए स्पोर्ट्स अवार्डको २०औं संस्करणको तयारी पूरा भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
बुबा भन्नुहुन्थ्यो जिउन सजिलो छैन, सत्य र निष्ठाको लागि सधै लड्ने गर। कुर्सीमा बसी कलम चलाइ खान्छौ भने संस्थागत मर्यादामा अघि बढ्ने गर।