अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा तीन जिल्ला प्रहरीको साझा रणनीति
मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा सुरक्षा रणनीति बनाएका छन्।

