२७ वैशाख २०८३ आइतबार
image/svg+xml

अमेरिकी अड्डा र जहाजहरूलाई निशाना बनाउने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ।

कवि ढुङ्गेलको ‘मृत्यु-उत्सव’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि शेखर ढुङ्गेलको कवितासंग्रह ‘मृत्यु-उत्सव’ को लोकार्पण गरेकाे छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण परीक्षण (तस्बिरहरू)

वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा काठमाडौं महानगरपालिका क्षेत्र भएर गुड्ने सवारी साधनहरूको नियमित प्रदूषण चेकजाँच गर्दै आएको छ ।

गुञ्जियाे स्रष्टा रामसुन्दर देउजाको कविता र मुक्तक

प्रगतिशील लेखक संघ, काभ्रेले स्रष्टा विशेषमा रामसुन्दर देउजाको कविता र मुक्तक वाचन कार्यक्रम गरेकाे छ।

आईपिएल : चेन्नई र लखनऊ भिड्दै

आईपिएल २०२६ को डबल हेडरको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स (सिएसके) ले लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग चेपकमा खेल्नेछ।

संज्ञान विमर्शमा ‘धीमहि’ बहस

त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहस ‘संज्ञान विमर्श’ को एघारौँ शृङ्खलामा जयराम तिमल्सिनाको 'धीमहि' उपन्यासको परिचर्चा गरिएको छ।

थालापति विजयको शपथ आइतबार बिहान १० बजे, मे १३ सम्म विश्वासको मत लिनुपर्ने

भारतको तमिलनाडुका गभर्नर राजेन्द्र आर्लेकरले टिभीके प्रमुख थालापति विजयलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।

थलापति विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठनको बाटो खुल्यो

भारतको तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ।

उडान भर्ने क्रममा धावनमार्गमा विमानको ठक्करबाट एकको मृत्यु

विमानस्थलको विज्ञप्ति अनुसार ठोक्किँदा इन्जिनमा साानो आगो लाग्यो, जुन डेनभर अग्नि नियन्त्रण विभागले तुरुन्तै निभायो।

आज काठमाडौंमा ‘गीतामैत्री मिलन’ कार्यक्रम

नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने उक्त कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीबाट श्रीमद्‍भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ।

झापाकाे बाहुनडाँगीमा हरेक रात आउँछन् हात्तीको बथान

भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्