१८ असार २०८१ मंगलबार
image/svg+xml

मेयर साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछि धरान र इटहरीको सीमा विवाद चर्किदै

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

वडा अध्यक्षहरुद्वारा कार्यपालिका बैठक बहिष्कार, मेयर साम्पाङले अध्यक्षहरुको मागे राजिनामा

कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेपछि धरानका मेयर हर्क साम्पाङले वडाअध्यक्षहरुको राजिनामा माग गरेका छन्।

धरानको कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्ष उपस्थित, बैठक फेरि स्थगित

धरानको मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको विवाद साम्य नहुँदा कार्यपालिका बैठक प्रभावित बनेको छ।

मेयर साम्पाङविरुद्ध सात दलको विज्ञप्तीः नगर प्रमुखले दम्भ, अहंकार र अपरिपक्वता प्रदर्शन गरे

मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु नै आन्दोलनमा उत्रिएपछि धरानका राजनीतिक दलहरुले पनि चासो व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्।

घेराबन्दीमा पर्दै मेयर हर्क साम्पाङ,वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले दिए २४ घण्टे अल्टिमेटम

छिल्लो समय भने उनको सचिवालयमा कार्यरत स्वकीय सचिव भनिएका सर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई योजना तथा कार्यक्रमको सुची पठाउन पत्राचार गरेपछि विवाद शुरु भएको थियो।

मेयरका स्वकीय सचिवको पत्रले कार्यपालिका बैठकमा लफडा, बैठक स्थगित

मेयर हर्क साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले वडा कार्यालयहरुमा पठाएको एउटा पत्रले धरानको कार्यपालिका बैठक नै प्रभावित भएको छ।

मेयर साम्पाङको से नो टु ड्रग्स अभियानमा राजेश पायल राई पुगे

हरेक शुक्रबार दिउँसो साढे ४ बजे धरानका मेयर हर्क साम्पाङले लागु औषध दुर्व्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रम गर्दै आएका छन्।

चर्चित गायक एकदेव लिम्बुले धरानमा हर्क साम्पाङसँगै बोके ढुङ्गा

मेयर हर्क साम्पाङ श्रम अभियानले देशको विकास हुने भन्दै धरान आएर ढुङ्गा बोक्न आह्वान गर्दै फेसबुकमा स्टाटस लेखिरहन्छन्। उनको यस्तो स्ट्याटसमा कोही समर्थन गर्दै, कोही विरोध र मजाक उडाउँदै कमेन्ट गर्नेहरूको घुँइचाेलाग्छ।

'ए धराने हो... बाटोमा फोहोर नफाल न हौँ'

सोमबार उनले आफ्नो सामजिका सञ्जाल मार्फत धराने जनतालाई धरानको बाटोमा फोहोर नफाल्न आग्रह गरेका हुन्।

विभाजनको पर्खालमाथि टेकेर उभिनुपर्छ: मेयर साम्पाङ

एकीकरण मार्गमा पदयात्रा पछि साँगुरी गढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आहवन गरेका हुन्। उनले राष्ट्रिय एकता दिवसको महत्त्व धेरै भएको भन्दै नेपालको उन्नति, प्रगति, सुख, खुसी प्राप्तिको एउटै मात्र सूत्र एकता भएको बताए।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

स्टाटसबारे माफी माग्दै मेयर साम्पाङले भने: कसैलाई ठेस पुर्‍याउन नियतवश लेखेको थिइन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा माफी मागेका छन्।

मेयर हर्क साम्पाङको खानेपानी मिशनः भालुखोलाको पानी पनि ल्याउन सफल

शिवजट्टा झरनाको मुहानबाट पानी ल्याउन खोजेपनि स्थानीय उपभोक्ताहरुले आफ्नो मुहान पर्ने भन्दै विरोध जनाएपछि मेयर साम्पाङले भालुखोलाबाट पानी ल्याउने योजना अघि बढाएका थिए। अहिले भालुखोलाको सबैभन्दा तल्लो भेगबाट पानी ल्याइएको हो।

विद्यार्थीलाई माटो छुने संस्कृतिको शिक्षा दिनुपर्छः मेयर साम्पाङ

सम्पूर्ण विद्यालयहरुलाई यो कुरा बुझन र बुझाउन आग्रह गर्दछु। हामी उत्पादक भयौँ भने मात्र देश अगाडि बढ्छ र देश विकास हुन्छ। हामीले विदेश-विदेश-विदेश भन्छौँ हामीमा श्रम गर्ने शिक्षा नै भएन, श्रम गरेनौं, श्रम गर्ने संस्कृति भएन चल्न भएन त्यसले गर्दा हामी अल्छी भयौँ नत्र स्वदेशमा नै उत्पादन गरेर आम्दानी गर्न सक्छौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्