१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

कोशी प्रदेश सभा: नीति तथा कार्यक्रम पारित भइसके पछि प्रतिपक्षले माग्यो संशोधनको समय

कोशी प्रदेशसभाको मंगलबारको बैठकमा सभामुखले प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेपछि संसोधनको समय माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक दफवार छलफलका लागि समितिमा

प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ।

प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ।

आइपिएल क्वालिफायर-१ : आरसीबीविरुद्ध गुजरातले टस जितेर बलिङ रोज्यो, जित्ने टोली फाइनल पुग्ने

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ को महत्त्वपूर्ण भिडन्तमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जीटी) प्रतिस्पर्धा गर्दै छन्।

एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ डुअलकुल एयर कन्डिसनर शृंखला

सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो।

सांसद राई भन्छन्- प्रधानमन्त्री कलाकार मान्छे पनि हो, सायद पैसा दिएपछि आउनुहुन्छ कि

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पैसा तिरेरै भए पनि प्रतिनिधिसभा बैठकमा ल्याउनुपर्ने भन्दै व्यंग्य गरेका छन्।

वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।

‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’

खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ।

माङसेबुङमा लिम्बू भाषा ‘सरकारी कामकाजी भाषा’ घोषित

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेका हुन् ।

‘मोफा मित्र’ एपमार्फत कन्सुलर सेवा लिन परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्।

‘सुत्केरी मृत्यु प्रकरणः उपचारमा संलग्नमाथि छानबिन गर्न सांसदहरूको माग

चिकित्सकको लापरवाहीले अञ्जिनाको मृत्यु भएपछि पीडित पक्षले आन्दोलन गर्दा चिकित्सकले ‘पेनडाउन’ को नाममा स्वास्थ्य सेवा बन्द गर्ने कार्य तुरुन्त रोक्न सांसद यादवको माग छ।

नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने

नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ।

हिरासतमा मृत्यु प्रकरण : १० प्रहरीलाई कारबाही सिफारिस

हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्