२३ किलो चरेससहित एकजना पक्राउ
लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
बर्दियाको सदरमुकाम गुलरिया बजारदेखि १९ किलोमिटर पूर्व र बाँके नेपालगन्जदेखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक एउटा पुल बनेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो। वर्षातका कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो।
गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।
स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।
‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’
पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुईकोठे भवन बनेको वर्षदिनमै चर्किएको छ। उक्त भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भएर एक महिनामै बनाइएको थियो। जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण भएको भवन वर्ष दिनमै चर्किएको हो।
वडा कार्यालयले स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सय भन्दाबढीलाई स्वरोजगार बनाइएको छ ।
बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दा बढी विद्यार्थी नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे ।
सिमेन्ट, सरियालगायतका सामाग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए
विद्यालय पोशाकमा एकरुपकता ल्याउन तथा गरिव र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँच बढाउनका लागि अध्यक्ष कोशेली कार्यक्रम सुरु गरिएको हो ।
मान्छेका पेटहरु भोकाई रहँदा । बालबालिका अकालमै खेर गैरहँदा । अनि हरेक समस्याको पहिरो हरेक पल गैरहँदा । मान्छेमा केवल दुःख मात्रै नबढ्ने रहेछ । दुःखले थिचिदाँ मान्छेका पनि जरा पलाउँदा रहेछन् । भावनाका लामालामा जराहरु । ति जराहरुमा आशा पलाउँदो रहेछ । निडरता उम्रदो रहेछ । कहिल्यै नथाक्ने बल पलाउँदो रहेछ । अनि त्यहीँ जराका त्यान्द्राहरुले ऊ जस्तोसुकै परिस्थितिमा पनि नढल्ने मुढो बन्दो रहेछ ।