प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छुः प्रकाशमान सिंह
आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।
आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।
'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने।
राजनीतिक दलहरूले सिंगो थारू समुदायको प्रतिनिधित्व उनै सीमित थारू नेताहरूकै ‘अवसर’ लाई मात्रै मान्दथे।
सत्तारुढ गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
'यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन', झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, 'मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ।'
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।
उनले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन। पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन। कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन्।
गणतन्त्र र लोकतन्त्रका लागि गरेको संघर्ष कहिले गठबन्धन त कहिले स्वतन्त्र गर्दै आफ्नो व्यक्तिगत अहंकारको जीतमा पुग्नुपर्ने र नागरिकले समेत त्यसैमा ताली बजाएपछि गालीचाहिँ कसलाई र किन?
प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्।
उम्मेदवारी मनोनयन गरेपछि कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको विपक्षमा आफू नरहेको बताएका हुन्।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।
२०७४ काे निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध चुनाव लड्न लागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही-१ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्।