१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा बिरुद्धको प्रतिक्रिया: सांसद पन्त

नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका छन्।

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

‘नेता ठेकेदार’कै सडक अधुरा

प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीले बड्डीचौरदेखि खम्मागाडेसम्मको १२.६ किलोमिटर सडक पनि कालोपत्रेको ठेक्का लिएका छन्। यो सडक पनि समयमै सम्पन्न हुने अवस्था छैन। २०७९ भदौ ५ गते ४२ करोडमा कालोपत्रेको सम्झौता गरेका शाहीले अहिलेसम्म १३ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन्।

रणवीरमाथि कंगनाको कटाक्ष: कथित अभिनेता आफूलाई राम बनाउने तयारीमा छ

बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता रणवीर कपूरलाई आफ्नो निशानामा पारेकी छिन्। रनावतले रणवीर कपूरलाई लक्षित गर्दै इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छिन्।

नेताको सम्पत्ति

प्रधानमन्त्री हुँदा सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँसँग ३ थान मोबाइलबाहेक अन्य कुनै चल/अचल सम्पत्ति नभएको उल्लेख थियो।

गठबन्धनका कारण देशमा अराजकता मौलायोः नेता ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्।

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयोः नेता कोइराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा एमालेको विरोध

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

सांसद पन्तको बजेटमाथिको टिप्पणी ‘बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसक्ने अवस्था छ’

प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट माथि टिप्पणी गर्दै यसलाई ‘गहत’को दालको संज्ञा दिएका छन्।

अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, छुनुभयो भने देशमा आगो बल्छः सांसद पन्त

प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वन नछुन चेतावनी दिएका छन्। उनले चुरे छुनु भयो भने देशमा आगो लाग्ने बताए।

नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन।

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

आफूमाथि भ्रष्टाचारको अनुसन्धान गर्न खनालको चुनौती

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।

बालेनलाई गणतन्त्र मन नपरेको कि नेता ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्।

नेता खनालमाथि आक्रमण प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जान लागेको अघिल्लो दिन कम्युनिस्ट पार्टीका नेतामाथि आक्रमण प्रयास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्