२३ असार २०८१ आइतबार
image/svg+xml

भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पार्टीले सहयोग गर्छः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन्।

मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन्।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

विनियोजन विधेयकका प्राथमिकताः आर्थिक स्थायित्व कायम गर्ने बजेट

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सरकारले बजेट दिगो, फराकिलो एवम् समावेशी र आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने जनाएको छ।

इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।

‘अर्थतन्त्रका समस्या समाधानका लागि पहल गरौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्।

थलिएको अर्थतन्त्र सुधार्न अर्थमन्त्री महतको सक्रियता

मुलुकको अर्थतन्त्र थलिएका बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारका लागि सक्रिय पहल थालेका छन्।

नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलन लक्ष्य पूरा गर्नुपर्ने धारणा राखेको छ।

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।

अर्थतन्त्र सुधार गर्न जस्तोसुकै कठोर निर्णय गर्न पनि पछि पर्दिनः नवनियुक्त अर्थमन्त्री डा. महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन्।

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक: सांसद महत

नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन्।

‘राष्ट्रपतिमा माओवादीले सघाए पूर्ण कार्यकाल प्रधानमन्त्रीमा दाहाललाई कांग्रेसले सघाउने’

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ।

राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएका हौँ: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत: प्रवक्ता महत

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरिप्रकट भएको बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्