९ मंसिर २०८१ आइतबार
image/svg+xml

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन्। काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्