२६ पुस २०८२ शनिबार
image/svg+xml

१८ दिनमा ६ हिन्दूको हत्या : बेलायती सांसदको चेतावनी- हिंसा तुरुन्त रोक्नुस्!

मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि अल्पसंख्यकहरू (विशेष गरी हिन्दूहरू) विरुद्ध हिंसात्मक घटनाहरू बढेका छन्।

कर्मठ याेद्धा पृथ्वीनारायण

गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो।

देशभर पश्चिमी वायूको प्रभाव : यी प्रदेशमा हुस्सु लाग्ने

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

खेलाडी, मेनेजर, टिम प्रशिक्षकलाई तारकेश्वरको सम्मान

दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम प्रशिक्षकलाई र खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ।

क्यासिनोमा दुई लाख बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ।

निर्वाचन ५४ दिन बाँकी : तीन गतेदेखि आचारसंहिता लागू हुँदै

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ।

हेर्नुस् आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ।

एमाले ‘डिजिटल क्याम्पेनिङ’ सहित चुनावमा

सर्कुलरमा भनिएको छ, ‘जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पंक्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ।’

काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, सावधानी अपनाउन आग्रह

नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।

११ वर्षपछि अघि बढ्यो अधुरो सभाहल निर्माणको काम

विकास योजना, सार्वजनिक सुनुवाइदेखि सांस्कृतिक प्रस्तुतिसम्म सबै कार्यक्रम खेत, चौर र खुला मैदानमै सीमित थिए।

को नायक को खलनायक ?

‘नायक नहीं खलनायक हुँ मैं,’ पुष्पकमल दाहाल र सञ्जय दत्तबिच भएको भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता प्रल्हाद थापाले लेखेका छन्, ‘को नायक को चाहिँ खलनायक ?’

विप्लव नेतृत्वको माओवादी पहिलोपटक चुनावमा, जुम्लाबाट शाहीको एकल सिफारिस

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पहिलोपटक संसदीय निर्वाचनमा सहभागिता जनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्